Author: जगदीश ओझा

: “ब्रह्मध्वज नमस्तेऽस्तु सर्वाभीष्टफलप्रद। प्राप्तेऽस्मिन् वत्सरे नित्यं मद्गृहे मङ्गलं कुरु॥” यःश्रृणोतिमधुशुक्लतौ वर्षनाथ सचिवादिज फलम्। प्राप्युयाद्दुरित मुक्त बिग्रहश्चार्यर्थमतुलं यशः सुखम् ।। मानव जीवनमा समयको महत्व अत्यन्त गहिरो र बहुआयामिक छ। हिन्दु दर्शनमा समय (काल) लाई केवल गणनाको साधन मात्र नभई सृष्टि, परिवर्तन र विनाशको मूल आधारका रूपमा लिइन्छ। यही दार्शनिक र वैज्ञानिक दृष्टिकोणका आधारमा विकसित भएको हिन्दु पञ्चाङ्ग प्रणालीले चन्द्र, सूर्य तथा ग्रहहरूको गतिलाई समन्वय गरी समयको निर्धारण गर्दछ।विशेषतः चैत्र शुक्ल प्रतिपदालाई हिन्दु नववर्षको आरम्भ मानिने परम्परा शास्त्रसम्मत र प्राचीन छ। यसै दिनबाट शालिवाहन शक संवत को नयाँ वर्ष प्रारम्भ हुनुका साथै बार्हस्पत्यमान अन्तर्गतका ६० संवत्सरमध्ये एक संवत्सर समाप्त भई अर्को…

Read More