२२ कात्तिक २०८३ · आइतबार सांस्कृतिक नक्सा सुदूरपश्चिम विशेष शब्दकोश
शब्दकोश

षोडश संस्कार

Shodasha Sanskar

हिन्दू परम्परामा जन्मदेखि मृत्युसम्म गरिने सोह्र संस्कार, जस्तै न्वारान, अन्नप्राशन र विवाह।