डोट्याली लोकसमुदायमा चैत्र (चैत) महिना र विशिष्ट सांस्कृतिक परम्परा
डोट्याली लोकसमुदायमा हरेक महिनाको आफ्नो छुट्टै विशेष महत्त्व छ । विशेष गरी मास र ऋतुअनुसार हुने विविध धार्मिक, सांस्कृतिक क्रियाकलापहरुले हरेक महिनाको बेग्लै मौलिक पहिचान झल्किने गर्दछ ।…


