डोट्याली लोकसमुदायमा चैत्र (चैत) महिना र विशिष्ट सांस्कृतिक परम्परा
डोट्याली लोकसमुदायमा हरेक महिनाको आफ्नो छुट्टै विशेष महत्त्व छ । विशेष गरी मास र ऋतुअनुसार हुने विविध धार्मिक, सांस्कृतिक क्रियाकलापहरुले हरेक महिनाको…

सुदूरपश्चिम प्रदेश · ९ जिल्ला
हिमालदेखि तराईसम्म — देउडा, गौरा र डोट्याली लोकजीवनको अभिलेख।
तस्बिर: Bibekkunwar7 · CC BY-SA 4.0
नेपालको सुदूरपश्चिम प्रदेश महाकाली नदीदेखि कर्णाली क्षेत्रसम्म फैलिएको छ। अपि र साइपल जस्ता हिमशिखर, खप्तड र बडीमालिकाका लेक, रामारोशनका ताल–पाटन, अनि कैलाली–कञ्चनपुरका फाँट र शुक्लाफाँटाका घाँसे मैदानसम्म यसको भूगोल विविध छ।
देउडा खेल, गौरा पर्व, डोट्याली भाषा र यहाँका लोकगाथाहरू यस क्षेत्रको सांस्कृतिक पहिचान हुन्। कालीतोली यस क्षेत्रका लोकजीवन, भाषा र परम्पराको अभिलेखीकरणलाई विशेष प्राथमिकता दिन्छ।
सदरमुकाम: मंगलसेन
रामारोशन क्षेत्र, खप्तड राष्ट्रिय निकुञ्जको भाग
अभिलेख हुँदैछ »सदरमुकाम: महेन्द्रनगर (भीमदत्त नगरपालिका)
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बेदकोट ताल
अभिलेख हुँदैछ »सदरमुकाम: धनगढी
घोडाघोडी ताल, टीकापुर पार्क
अभिलेख हुँदैछ »सदरमुकाम: अमरगढी
अमरगढी किल्ला, उग्रतारा मन्दिर
अभिलेख हुँदैछ »सदरमुकाम: सिलगढी (दिपायल सिलगढी नगरपालिका)
शैलेश्वरी मन्दिर, अजयमेरुकोट, खप्तड राष्ट्रिय निकुञ्जको भाग
५ लेख »सदरमुकाम: खलङ्गा (महाकाली नगरपालिका)
अपि हिमाल, महाकाली नदी, ब्यास क्षेत्र
अभिलेख हुँदैछ »सदरमुकाम: चैनपुर (जयपृथ्वी नगरपालिका)
साइपल हिमाल, सुर्मा सरोवर, खप्तड राष्ट्रिय निकुञ्जको भाग
अभिलेख हुँदैछ »सदरमुकाम: मार्तडी (बडीमालिका नगरपालिका)
बडीमालिका मन्दिर, खप्तड राष्ट्रिय निकुञ्जको भाग
अभिलेख हुँदैछ »सदरमुकाम: गोठलापानी (दशरथचन्द नगरपालिका)
मेलौली भगवती मन्दिर, त्रिपुरासुन्दरी मन्दिर
अभिलेख हुँदैछ »











डोट्याली लोकसमुदायमा हरेक महिनाको आफ्नो छुट्टै विशेष महत्त्व छ । विशेष गरी मास र ऋतुअनुसार हुने विविध धार्मिक, सांस्कृतिक क्रियाकलापहरुले हरेक महिनाको…
सारमानव उत्पत्ति सम्बन्धी विभिन्न धर्म सम्प्रदाय, वैज्ञानिक तथा विद्वानहरुका आआफ्नै मतहरु रहेको र डोट्याली समुदायमा पनि मानव उत्पत्ति सम्बन्धी आफ्नो छुट्टै मत…
मुइ : ओ दा तै कुला डिबालिमा बसिबरे कि पैरया हो ? रम्वा दा : अला भौल्या अटिनजड़ा खोज्जारयू काथड़ा धुनाइ रिठा…
सार डोट्याली लोक समुदायको आफ्नो छुट्टै मौलिक पहिचान बोकेको सुमदाय हो । यस क्षेत्रमा बोलिने भाषा, यहाँको संस्कृति, मूल्यमान्यता, जीवनशैली पनि मौलिक…
सङ्कलन कर्ता :कविराज भट्ट कविराज भट्टनाबिजि अन्तर धम धमकारधम धमकार भया अपतारढकनाका गिणुवामाइ मेदानी उपजिबीचका गिणुवामाइ सर्कलोक उपजिटुपाका गिणुवामाइ सर्कलोक उपज्याछिटामिटा पडिबरे…