गृहपृष्ठशब्दकोशइन्द्रजात्रा शब्दकोश इन्द्रजात्रा Indra Jatra १९ कात्तिक २०८३ काठमाडौँमा भाद्र शुक्ल पक्षमा मनाइने जात्रा, जसमा लिङ्गो ठड्याइन्छ र कुमारी, गणेश तथा भैरवको रथ तानिन्छ। #जात्रा साझा गर्नुहोस् फेसबुक एक्स ह्वाट्सएप भाइबर लिङ्क कपी