सम्पर्क

  • रचना पठाउन

    कविता, कथा, निबन्ध, संस्मरण, सांस्कृतिक लेख वा शोधलेख। मौलिक रचना र स्रोत खुलाइएका लेखलाई प्राथमिकता दिइन्छ।

  • अनुसन्धान तथा सहकार्य

    लोकसंस्कृति, भाषा वा इतिहासको अभिलेखीकरणमा सँगै काम गर्ने प्रस्ताव।

  • सुझाव तथा सच्याउनुपर्ने कुरा

    कुनै तथ्य गलत भेटिए वा नयाँ विषय सुझाउन।

  • सम्पादकीय

    सम्पादकीय नीति, प्रकाशन वा अधिकारसम्बन्धी विषय।

इमेल ठेगाना सार्वजनिक गरिँदैन। लामो रचनाको लिङ्क सन्देशमा राख्न सक्नुहुन्छ।