Author: कविराज भट्ट

सारमानव उत्पत्ति सम्बन्धी विभिन्न धर्म सम्प्रदाय, वैज्ञानिक तथा विद्वानहरुका आआफ्नै मतहरु रहेको र डोट्याली समुदायमा पनि मानव उत्पत्ति सम्बन्धी आफ्नो छुट्टै मत रहेको पाइन्छ । यस क्षेत्रका लोकगाथाहरुमा मानवको उत्पत्ति महादेवले गरेको कुरा उल्लेख छ । महादेवले साजी (खरानी) बाट मानिसको मुर्ति बनाएर त्यसमा प्राण भरेको कुरा उल्लेख गरेको छ । यस अध्ययनमा पनि मानव उत्पत्ति सम्बन्धी विविध मत तथा डोट्याली गाथाहरुमा मानव उत्पत्ति सम्बन्धी मतको अध्ययन एवम् चर्चा गरिएको छ ।१.१ पृष्ठभूमिमानिस सर्वाेत्कृष्ट प्राणी हो । आफ्नो बुद्धि विवेकको कारणले मानिसले संसारका सम्पूर्ण प्राणीहरुलाई आफ्नो वसमा पारेको छ । मानिसले आफूलाई सभ्य देखाउन थुप्रै खोज अनुसन्धान गरी नयाँ नयाँ…

Read More

मुइ : ओ दा तै कुला डिबालिमा बसिबरे कि पैरया हो ? रम्वा दा : अला भौल्या अटिनजड़ा खोज्जारयू काथड़ा धुनाइ रिठा दाना सकिग्या रे, तुइ कति टाड़ा लागेइ कानैन मन्णी हालिबरे ? मुइ : ओ दा घोगा दाना सकिरैथ्या अल्लेकि खानाइ केइ नाइथि रे तब गउँतिर झाइ बेसा खोजिलिउ भणि। रम्वा दा : औन्नौ ब पुइ बस तमाख खानु रे एइ बेला का झाने है। मुइ : तमाख खान्या मन त थ्यो रे झल पड्डु पसि गइ । रम्वा दा : द आइ तमाख खानु, पुरे तेरि बौजुखाइ मागिलैझालै अल्लेकि चाड़ एक नाली धुलो रे । मुइ : लौ…

Read More

सार डोट्याली लोक समुदायको आफ्नो छुट्टै मौलिक पहिचान बोकेको सुमदाय हो । यस क्षेत्रमा बोलिने भाषा, यहाँको संस्कृति, मूल्यमान्यता, जीवनशैली पनि मौलिक छ । यस क्षेत्रमा मनाइने चाँडपर्व पनि मौलिक छन् । यस क्षेत्रमा प्रायः मानिसहरुले डोट्याली भाषा प्रयोग गर्दै आएको पाइन्छ । यस भाषामा रहेको लोक साहित्य पनि विशिष्ट छ । यस क्षेत्रमा खेलिने भैलीमा पनि लोक साहित्यको प्रस्तुतीकरण पाइन्छ । उक्त भैलीमा यस क्षत्रका मौलिक चाँडपर्वका साथै तत्कालीन समाजको चित्रण गरिएको पाइन्छ । यस अध्ययनमा भैलीको डोट्याली लोक समुदायमा भैलीको प्रस्तुति कसरी कुन अवसरमा हुने गर्दछ र भौलीमा तत्कालीन समाजको चित्रण कसरी गर्न खोजेको छ भन्ने कुरालाई देखाउन…

Read More

सङ्कलन कर्ता :कविराज भट्ट कविराज भट्टनाबिजि अन्तर धम धमकारधम धमकार भया अपतारढकनाका गिणुवामाइ मेदानी उपजिबीचका गिणुवामाइ सर्कलोक उपजिटुपाका गिणुवामाइ सर्कलोक उपज्याछिटामिटा पडिबरे मेर मन्दिर उपज्योरगतकि नन्दिको गंगा जमुना उपज्योपरेवा नजरले चन्द्र सूर्य ज्योतीले भरियारथले भरिया तपले भरियाकाँ रे उब्ज्या लोली काँ रे मयासरसुनका गिणुवा भितर च्यौती मयासर उब्ज्यातिल बोट सौ बोट लोली गौरा उब्ज्याकहाँ रे उबजिया शिवलिङ्ग देवाकहाँ रे उबजिया श्री केदार देवागोफा जति उपजिया श्री केदार देवाकाँ रे उपजिया श्री भूमिराज देवाभूीम फुटी उपजिया भूमिराज देवाकहाँ उबजी गया निंलाशैनी मायकहाँ उबजी गाया महारुद्र देवाउब्ज्या गुसाइ भूमिराज दियडा भरियाहोमले भरिया फूलले भरियाधुपलेभरिया कहाँ रे उबजिया जगन्नाथ देवागोफा उब्ज्या जगन्नाथ जज्ञले…

Read More

मुसुक्क हाँस्न थाल्छ ऐना हेरेर मान्छे अनेक सोख पाल्छ ऐना हेरेर मान्छे छन् भित्र मैल कत्ति आफै बिमार पार्ने मात्रै वदन पखाल्छ ऐना हेरेर मान्छे काला कपालका ती देखर रङ्गमञ्च सेता कपाल फाल्छ ऐना हेरेर मान्छे मनले सवार गर्ने बाटो छ भत्किएको गाला निधार टाल्छ ऐना हेरेर मान्छे छोडेर हाड छाला छुट्टै बसाई सर्दा लुगाहरू सम्हाल्छ ऐना हेरेर मान्छे

Read More

कविराज भट्ट । धुम्रपान, मद्यपान निषेधका अभियन्ताज्यू गरीब राष्ट्रहरूका लागि  धुम्रपान र मद्यपानको तलभन्दा सामाजिक सञ्जालको लत खतरनाक हुँदो रहेछ । विगत केही वर्ष यता नेपालमा नेपालमा मासिक दश हजार माइ नहुनेको हातमा न्यूनतम २० हजार भन्दा बढी मूल्यको मोबाइल र एक किलो अनाज नहुनेको घरमा वाइफाइ जडान भएको प्रत्यक्ष देख्न सकिन्छ । यही लतले हाम्रा दुधमुखे बालबालिकाहरु मोबाइलबिना खाना नखाने भएका छन् । युवाहरुका त कुरै छोडौँ वयस्क र बृद्धहरु पनि मोबाइलबिना बाँच्न नसक्ने भएका छन् । फेसबुक, टिकटक, युट्युब लगायत सञ्जालहरुले डलरको ललिपप फ्याँकेर हामीलाई भौतिक तथा सिर्जनात्मक कामबाट टाढा राखिदियो । त्यसैले आजको युवा शारीरिक श्रमको काम…

Read More